टोपि: टाउकाको बिर्को
तास: बेरोजगारको ऐना
हत्केला: खैनी पिस्ने जाँतो
नाक: चस्मा स्ट्यान्ड
पैसा: झगडाको बिउ
बिरालो: दुब्लो बाघ
बैग्यानिक: आधुनिक भगवान
भुजा: हावा भरेको चिउरा
चिउरा: पन्चर भएको भुजा
गितार: सितारको छोरा
डिक्स्नरी: यस्तो ठाउँ जहाँ विवाह भन्दा पहिले डिभोर्स आउँछ
चाउचाउ: पिठाको गड्यौला
Leave a Reply