आदर गर: आमा, बाबु र गुरु
पर्ख: समय, सफलता र सुर्योदय
दया गर: बालक, भोको र पागल
वशमा राख: काम, क्रोध र लोभ
बच्ने कोसिस गर: स्वार्थ, निन्द्रा र खराब संगत
कहिले नभुल: कर्तव्य, मानवता र ऋण
पछि नलाग: असत्य, कुकर्म र दानबता
पछि नहट: सत्य, प्रयत्न र कर्तव्य
बिश्वास गर: भविष्य, पसिना र श्रम
सम्हाल्न योग्य बन: बिद्या, समस्या र संघर्ष
मुल्य बुझ: जीवन, प्रेम र श्रम
गएपछि फर्कदैन: बोली, प्राण र गोली
Leave a Reply