महको बिचार

“जबजब बौद्धिक वर्ग ओर्लिएका छन्, तब तब मात्र आन्दोलन सफल भएको इतिहास छ। यो बौद्धिक वर्ग अहिले आन्दोलनका लागि उत्रिएका हैनन्। दुई दिन भित्र राजनीतिक सहमतिमा आएनन् र हड्ताल जारी राखे नेपाली जनताको धैर्यको बाँध फुट्ने छ। धैर्यको बाँध फुट्यो भने उनीहरु नै जिम्मेवार हुनेछन्।” मदनकृष्ण श्रेष्ठ

“प्रधानमन्त्रीले कुर्सीमा हैन जनताको मनमा बस्नुपर्छ। अहिलेसम्म जनताको मनमा बस्ने प्रधानमन्त्री कोही पनि देखेका छैनौँ। तपाईँहरुलाई नेपालको माया छ कि छैन?” हरिवंश आचार्य

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.