कबड्डी : मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठीक!

फिल्म: कबड्डी लेखक तथा निर्देशक: रामबाबु गुरुङ निर्माता: सुनीलचन्द रौनियार र निश्चल बस्नेत कलाकारहरु: दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराल, शिशिर बाङदेल, अरुणा कार्की, राजन खतिवडा,…