नेपाली नेताको नयाँ बर्षको प्रतिज्ञा

१. संबिधान सभाको चुनाव बल बुताले भ्याए सम्म सारी रहने। सार्न सकिएन भने, चुनाव गर्ने! हार्ने! अनि प्रधानमन्त्री खाने! २. पाए देखि वर्ष भरिनै नभए केही महिना नेपाल अरुबेला बिदेश…