Posted inGENERAL आधुनिक शब्दकोश टोपि: टाउकाको बिर्को तास: बेरोजगारको ऐना हत्केला: खैनी पिस्ने जाँतो नाक: चस्मा स्ट्यान्ड पैसा: झगडाको बिउ बिरालो: दुब्लो बाघ बैग्यानिक: आधुनिक भगवान भुजा: हावा भरेको चिउरा चिउरा: पन्चर भएको भुजा… Posted by CoolSky June 10, 2010