रमाईलो देउसी !!!

सबैलाई - आश होस् महलको - बाश होस् बेपत्ता कोहि - नहोओस् रामबहादुर फर्केर - घर आओस् झ्यालतिर बन्दुकले - नचियाओस् बिपतको बाटो - छेकियोस् संबिधान चाँडो - लेखियोस् सदनको…