Posted inGENERAL
शत्रु खोज्न टाढा जान पर्दैन भन्थे, हो रैछ…
खोई सुरुवात कहाँबाट गर्ने! भनिन्छ, बिबिध उतार - चढावहरु सँगै बग्ने नदीजस्तै हो जीवन! बाटोमा भेट हुने अनगिन्ति समस्याहरु सँग पैँठे-जोरी खेल्दै अाफ्नो लक्षमा अगाडि बढ्दाको रमाइलोनै बेग्लै हुन्छ। बाटोमा…