वैद्य बाजेको परम्परा!

फाल्गुणको महिना, दुई दिनको झरीले भिजेको देश अनि राजधानी शहर काठमाडौँ। झरी सँगै सुख पाएका बाटोका धुलाहरुले अाज झन सुख पाए जतिबेला हामी नेपालीहरुले महान चाड 'नेपाल-बन्द' मनाइरहेका थियौँ। बाध्यात्मक…