Posted inFEATURED PHOTOGRAPHY TRAVEL DIARY
कपुचे हिमतालको त्यो रोमाञ्चकता #Setopati
कपुचे पदमार्ग पारिबाट आइरहेको मादी खोलाको आवाज हो, आँखा प्रसन्न पार्ने विशाल हिमाली दृश्य हो, हरियो र निलो मिश्रित रंगले देखाएको गहिराइ हो, जङ्गलका रूखहरूले दिएको सुगन्ध हो, उत्साहले भरिपूर्ण…




