कपुचे पदमार्ग पारिबाट आइरहेको मादी खोलाको आवाज हो, आँखा प्रसन्न पार्ने विशाल हिमाली दृश्य हो, हरियो र निलो मिश्रित रंगले देखाएको गहिराइ हो, जङ्गलका रूखहरूले दिएको सुगन्ध हो, उत्साहले भरिपूर्ण अद्भुत झरना हो, यो सम्पूर्ण इन्द्रियहरूको अनुभव हो जुन अनुभवले हामीलाई सम्झाउँछ – आहा! आत्मालाई भरिपूर्ण पार्ने संसार त यो पो हो…

Posted inFEATURED PHOTOGRAPHY TRAVEL DIARY VISIT NEPAL
