झण्डै एक महिना अघि नेपाली पत्र-पत्रिकामा छाएको एउटा खबर अहिले खासै चर्चामा छैन। ‘Dabur Nepal’ को उत्पादन Real Juice मा भेटिएका अनेक अखाद्य कुराहरुको स्थान रातारात Real को लोगो सहित चर्चित अनुहारले भरिएको छ।
Video तथा Photo मा नै देखिएका ति कुराहरु बनावटि त पक्कै थिएनन्, जुन देशका बिभिन्न ठाउँबाट नाम चलेका सन्चार संस्थाबाट प्रसारित थिए। केहि उदाहरण यसप्रकार थिए:
– Kapilvasthu (Badrinath Guesthouse, Chandrauta) – A government official witnessed 20 tainted packets.
– Pokhara (Bulaud Bazaar store) – The officials of Dabur Nepal forced the owner to close the shop.
– Kathmandu (Mohan Cold Store, Anamnagar) – Sagarmatha TV featured the story.
– More reports from different parts of Pokhara
– Birgunj – people admitted to hospital after drinking Real juice
यस्तै अरु धेरै…
यसै समाचारलाई लिएर भारतिय दुताबास ले निकालेको प्रेस बिग्यप्ति पछि नेपाली तथा भारतिय सन्चार संस्थाको दोहोरी पनि हामी सबैलाई थाहा छ।
Some of the headlines in Indian media:
– Dabur faces smear campaign in Nepal
– Dabur faces misleading media campaign in Nepal
– Indian joint ventures face smear campaign in Nepal
In contrast, Nepali media headlines read:
– Media bodies irked by Indian embassy statement; ask it to apologize
– Media orgs caution Indian embassy to respect diplomatic norms
– सञ्चार संस्थाहरुद्वारा भारतीय दूताबाससँग क्षमायाचना गर्न माग
– सञ्चार सगठनहरुद्वारा प्रेस स्वतन्त्रताको मान्यता पालना गर्न भारतीय दूतावासलाई सचेत
The press release seems more like a media propaganda, as the repotted tainted juice was widespread and found all over Nepal. In response to the issue, Dabur has told to take back it’s investment from Nepal if the government fails to safeguard its investment. Dabur has accused that it is being targeted by different forces and are discouraging it to do business in Nepal.
Indian Embassy accused Nepali media of improperly posting news about the evidence of finding non-consumable materials in Real branded products. The photographs of tainted products published in various newspapers do seem genuine. As a consumer we can believe those photos and videos os it doesn’t seems to have exaggerated. Why does Indian Embassy have to issue a press release in this issue? Is Dabur Nepal (or Dabur India) so incapable of defending itself?
यस्तो ठुलो Propaganda को केहि पछि नेपाली संचार माध्यम एकाएक नयाँ विज्ञापन छायो जहाँ थिए नेपाली सुपरस्टार ‘राजेश हमाल’। Movies हरुमा काल्पनिक अभिनय गर्ने उनले Real Juice लाई बास्तबिकताको रुपमा चित्रण गर्छन। राजेशले एउटा फिल्म को ३-४ लाख मात्र पाउछन् रे तर सो बिज्ञापन अलिकति झुटो बोल्दा ४ गुणा कमाइ गरे रे … किन त्यति धेरै लिएको होला त? … किनकि उनले त्यो विज्ञापनमा Real बास्तबिकता भनेका छन् नि त !!! बास्तबिकता अलिकति महँगो त पर्ने नै भयो …
राजेशको साथसाथ अन्य चर्चित ब्यक्तिहरुलाई पनि समाबेश गरिएको सो विज्ञापनपछि Real Juice का किरा र लेदोहरु हराएका छन्। रियल जुसको बारेमा सञ्चारमाध्यमहरुले पटक-पटक नकारात्मक समाचार छापेपछी खस्किएको डाबरको ब्यापारलाई माथि उकास्न बिज्ञापनमा बिभिन्न व्यक्तिहरुको प्रयोग गर्न खोजेको हो भन्ने कुरा ति चर्चित ब्यक्तिले सायद बुझेनन होला। आफ्नो लगानी फिर्ता गर्ने धम्की दिएको डाबरले बिज्ञापनको नयाँ सृंखलासहित नेपाली सन्चार माध्यमलाई पनि पकडमा लिइसकेको छ।
अब… रियल जुस खाने – नखाने इच्छा तपाईँको !!!
जय डाबर !!!
Leave a Reply