सपना सबैको हुन्छ, पैसा कमाउने... ठुलो मान्छे बन्ने... सबैको हाई हाई बटुल्ने। सपना पुरा गर्ने बाटो फरक फरक छन्, एउटा सिधा बाटो... दुख पाउने बाटो, जुन बाटो राम्राकुरा हरुले भरिएका…
Movie: Kathmandu... anything can happen in this city. Written and Directed: Akash Adhikari / Producer: Akash Adhikari and Ben-Nabin Adhikari. Released Date: Feb 03 2012 / Magh 21 2068 Cast: Akash…